समाचार Archives | Page 412 of 8467 | Khabarhub Khabarhub

गण्डकीमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजी बनाउन मुस्किल

पोखरा– गण्डकीमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउने गरी सरकारले विधेयक अगाडि बढाएको छ । प्रदेश सभामा दर्ता भएर सैद्धान्तिक छलफलपछि अहिले विधेयक सामाजिक विकास तथा कृषि समितिमा छ ।  संविधानको धारा ७ को उपधारा २ अनुसार प्रदेशले बहुसङ्ख्यक जनताले बोल्ने अन्य राष्ट्रभाषालाई प्रदेशको कानुन बमोजिम सरकारी कामकाजको भाषा बनाउन सक्छ । गण्डकीमा मगर…