Live on
Your Voice, Your Power
कैलाली – सुदूरपश्चिम प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिलामन्त्री बहादुरसिंह थापालाई दिइएको छ । मंगलबार भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री कमलबहादुर शाहले आफू भारतमा रहँदासम्मका लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी थापालाई दिएका हुन् । भारत सरकारको निमन्त्रणामा मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली भारत प्रस्थान गरेको छ । बैशाख १६ गतेदेखि २२ गतेसम्मको भ्रमणको समय तालिका रहको…