Live on
Your Voice, Your Power
कञ्चनपुर- बेलडाँडी गाउँपालिका–३ वैवाहाका चित्रबहादुर चौधरी एक दशकदेखि कुटानी–पिसानी मिल सञ्चालन गर्दै आएका छन् । मिल सञ्चालन गरेर उनले मासिक एक लाख रुपैयाँ बढी आम्दानी गर्दै आएका छन् । सृजनशील बचत तथा ऋण सहकारी संस्थाबाट चौधरीले २० लाख रुपैयाँ ऋण लिएर मिल सञ्चालन गरेको बताए। मिलमा गहुँको पिठो बनाउने, तोरीको तेल निकाल्ने, धान कुटानी गरी…