Live on
Your Voice, Your Power
कास्की- निर्माणाधीन पोखराको क्षेत्रीय विमानस्थलमा कार्यरत ७१ चिनियाँ कामदारलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । विमानस्थलमा हाल १ सय ९० चिनियाँ कामदार कार्यरत छन् । क्वारेन्टाइनमा राखिएका ७१ कामदार केही पुराना र केही नयाँ कामदार रहेको विमानस्थल प्रमुख विनेश मुनाकर्मीले जानकारी दिए । कोरोना सङ्क्रमणबारे स्वास्थ्य सतर्कतालाई विशेष ध्यान दिएर स्वयं कामदार पनि स्वास्थ्यप्रति सचेत रहेकाले…