समाचार Archives | Page 4137 of 8296 | Khabarhub Khabarhub

ओलीको प्रशंसा गर्दै एमाले प्रवेश गरे पूर्वमहानिरीक्षक खनाल

काठमाडौँ - नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश गरेका छन्। बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गर्दै उनले अध्यक्ष केपी ओलीको शीतल छहारी पाउने विश्वासमा पार्टी प्रवेश गरेको बताए। आफू प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेर आईजीपीबाट अवकाश पाएको बताउँदै उनले ओली गृहमन्त्री हुँदा आफू इन्स्पेक्टर रहेको सुनाए। देश, जनता र सत्यको पक्षमा…