समाचार Archives | Page 4211 of 8327 | Khabarhub Khabarhub

मनसुनजन्य गतिविधि सक्रिय हुँदा नागरिकलाई झनै समस्या

काठमाडौँ – बाढी तथा अन्य प्राकृतिक विपत्तिको सामना गरिरहेको सिन्धुपाल्चोका विभिन्न स्थानीय तहले ठूलो क्षति बेहोर्नु परेको छ । चाडपर्व नजिकिँदै गर्दासमेत मनसुनजन्य गतिविधि सक्रिय हुँदा झनै नागरिकलाई समस्या भएको छ । गत साल आएको मेलम्ची बाढीका कारण हेलम्बु गाउँपालिका–१ र २ का नागरिकले धेरै सास्ती खेप्नु परेको छ । बाढीका कारण यातायातका साधन अवरुद्ध…