Live on
Your Voice, Your Power
डोटी - डोटीमा अहिलेसम्म एक हजार ९९० जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ । कोरोना परीक्षणपश्चात् सबैको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म ३३७ पीसीआर र एक हजार ६५३ र्यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) गरी कूल एक हजार ९९० जना स्थानीयवासीको कोरोना परीक्षण गरिएको हो । पीसीआर र र्यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गरिएका हालसम्मका सबै…