समाचार Archives | Page 4217 of 8330 | Khabarhub Khabarhub

विद्युतीय चुलोकाे प्रयोग बढ्दै

गलकोट – बागलुङ बजारका नम्रता शर्माको घरमा विद्युतीय चुलो प्रयोग भएको चार महिना भयो । रुस-युक्रेन युद्धका कारण विश्वबजारमा पेट्रोलियम एवं ग्यासको मूल्यमा भारी वृद्धि भएपछि उहाँले रु चार हजार खर्चेर विद्युतीय चुलो खरिद गरेका थिए ।  खाना पकाउने एलपी ग्यासको निरन्तर मूल्यवृद्धिका कारण  आम उपभोक्ता विद्युतीय (इन्डक्सन) चुलोप्रति आकर्षित हुन थालेका हुन् । 'ग्यासको…