Live on
Your Voice, Your Power
काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्: १. राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना र चिनियाँ सभामुख लीबीच भेटवार्ता चिनियाँ सभामुख ली चाङ्सु र राष्ट्रियसभा…