समाचार Archives | Page 4264 of 8354 | Khabarhub Khabarhub

दीर्घकालीन नीति र एजेण्डा स्थापित गर्न गठबन्धन आवश्यक : झाँक्री

काठमाडौँ– नेकपा एकीकृत समाजावादीकी सचिव रामकुमारी झाँक्रीले मुलकको हितको लागि दीर्घकालीन नीति र एजेण्डा स्थापित गर्न गठबन्धन आवश्यक रहेको बताएकी छिन् ।  बिहीबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै झाँक्रीले देशको विकास समृद्धिका लागि गठबन्धनले जित हासिल गर्नुपर्ने समेत बताइन् । उनले  एमालेले ल्याएका पानी जहाज, रेल जस्ता हावादारी गफमा जनताले…