समाचार « Khabarhub

सरकारमा बसेकाहरु निमुखाहरुको यात्राको दर्शक मात्रै : देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजधानीबाट घर जान हिँडेका जनतालाई तत्काल गासवासको प्रवन्ध गरि सुरक्षितसँग घर पुर्‍याउ सरकारसँग आग्रह गरेका छन् । घर जाने जनताहरुलाई तत्काल गासवासको प्रवन्ध गरि सुरक्षित ढंगले गाउँ पुर्याउने व्यवस्था मिलाउन सरकारसँग देउवाले आग्रह गरेका छन् । सयौं किलोमिटर पैदल हिँडेर घर गइरहका प्रति सरकार सवेदनशील नबनेको आरोप देउवाको छ…