Live on
Your Voice, Your Power
आज भदौ २२ २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर ७, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् : चीनमा भूकम्प : मृतकको सङ्ख्या ७४ पुग्यो चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएको छ । पछिल्लो विवरण अनुसार सो…