समाचार Archives | Page 4414 of 8519 | Khabarhub Khabarhub

‘नागरिकता बेच्न पाइँदैन, दलालहरू होसियार’ भन्दै काठमाडौँमा अखिलकाे प्रदर्शन

काठमाडौँ-  नागरिकता विधेयक खारेज गर्नुपर्ने भन्दै अनेरास्ववियुले काठमाडौँमा प्रदर्शन गरेका छन् । नागरिकता विधेयक राष्ट्रको हितमा नरहेको र यसलाई खारेज गर्नुपर्ने भन्दै अनेरास्ववियुले आइतबार काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडी प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरुले नागरिकता विधेयक खारेज गर, नागरिकता बेच्न पाइँदैन, दलालहरु होसियार लगायतका नारा लगाएका थिए । अहिलेका नागरिकता विधेयकले विदेशीहरुलाई नागरिकता दिने…