समाचार Archives | Page 4444 of 8552 | Khabarhub Khabarhub

चाडपर्वको मुखमा धनगढीका व्यवसायी चिन्तित

धनगढी- कोरोना संक्रमणका कारण व्यापारमा आएको मन्दी संक्रमण कम भएसँगै सुधार हुने अपेक्षा गरेका व्यवसायी ठूला चाडवाड सुरु हुँदा पनि निराश बनेका छन् । कोरोना संक्रमण केही कम भए पनि व्यापारले गति नलगेपछि व्यवसायी निराश बनेका हुन् । ‘हिन्दुहरुका ठूला चाड नजिकिँदा व्यवसाय सुधार हुने अपेक्षा गरिएको थियौ’ न्यु स्टार फुटवेयरका सञ्चालक जगदीशदत्त जोशीले भने,…