समाचार Archives | Page 4445 of 8552 | Khabarhub Khabarhub

पपुवा न्युगिनी भूकम्प : ५ जनाको मृत्यु, एक गाउँसँगको सम्पर्क बिच्छेद

पोर्ट मोर्सबाई - पपुवा न्युगिनीमा गएको शक्तिशाली भूकम्पमा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ। आइतबार बिहान गएको ७ दशमलब ६ म्याग्निच्युडको भूकम्पमा धेरै घरहरु भत्किएका छन्। भूकम्पपछि केही सडक खण्डमा धाँजा फाटेका छन् भने पहाडमा पहिरो गएको छ। संसद सदस्य केसी सवाङले दुर्गम पहाडी गाउँमा कम्तीमा दुई जनाको ज्यान गएको र अन्य चारजनालाई गम्भीर…