Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले मौद्रिक नीति निकै सन्तुलित रूपमा आएको प्रतिक्रिया दिएका छन् । केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि संचारकर्मीसँग कुरा गर्दै यादवले मौद्रिक नीतिका कारण कर्जाको विस्तार हुने देखिएको बताएका हुन् । उनले लघुवित्तलाई सहजीकरण गर्ने गरी मौद्रिक नीति आएको भन्दै स्वागतयोग्य रहेको धारणा राखे । शाखाको मर्जरलाई समेत…