Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थामा निष्क्रिय कर्जा अनुपात बढेको उल्लेख गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति वाचन गर्दै गभर्नर अधिकारीले अर्थतन्त्रको पछिल्लो अवस्था मिश्रित रहेको बताए । ‘आर्थिक वर्ष २०८०/८१ को ११ महिनासम्मको तथ्याङ्क अनुसार मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको छ । वाह्य क्षेत्र सबल रहेको…