इनसाइट/स्पेशल « Khabarhub

बजेटमा ऊर्जा उत्पादकका माग – बैंकबाट २० प्रतिशत ऋण, निजी क्षेत्रलाई विद्युत व्यापार अधिकार

काठमाडौं – सरकारी अधिकारीहरू यतिखेर आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तर्जुमा प्रक्रियामा व्यस्त छन् । वित्त नीति अर्थात्‌ बजेटमा आफ्ना मामिला समेट्न सरोकारवालाहरूले विषयगत मन्त्रालयहरूमार्फत विभागीय अर्थ मन्त्रालयमा सल्लाह सुझाव पेश गरिररहेका छन्‌ । निजी क्षेत्रका अधिका‌ंश छाता संस्थाहरूले अर्थमन्त्री वर्षमान पुनलाई नै भेटेर बजेटमा आफ्ना माग समेटिदिन माग गरिरहेका छन्‌ । बजेटमा समेट्न…