Live on
Your Voice, Your Power
काठमाडौँ- बंगलादेशको राजधानी ढाकामा आयोजना हुन लागेको नवौं एशियन टुरिजम फेअर नामक पर्यटन प्रदर्शनीमा सहभागी हुन नेपालबाट १२ जना पर्यटन व्यवसायीहरु त्यसतर्फ प्रस्थान गरेका छन् । कार्यक्रममा सहभागी हुन जाने व्यावसायीहरुको टोलीलाई नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टा अध्यक्ष रमेश थापा, निवर्तमान अध्यक्ष अच्यूत गुरागाई र महासचिव कुमारमणी थपलियाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विदाई…