इनसाइट/स्पेशल « Khabarhub

काठमाडौं महानगरको बजेट खर्च पाँच वर्षकै उच्च

काठमाडौं- काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा गएको ५ वर्षको तुलनामा सबैभन्दा उच्च अङ्कमा खर्च गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा विनियोजित २४ अर्ब मध्ये १२ अर्ब भन्दा बढी अर्थात् ५१.०४ प्रतिशत खर्च भएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । यो पछिल्लो पाँच वर्षको अवधिमा भएको खर्चको दरमध्ये सबैभन्दा उच्च हो । यसरी खर्च…