Live on
Your Voice, Your Power
काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) फलफूल तथा तरकारीको मूल्य तोकेको छ। समितिकाकाअनुसार रातो आलु ४८ रुपैयाँ प्रतिकेजी तोकिएको छ भने गोलभेँडा ठूलोको मूल्य प्रतिकेजी ४० रुपैयाँ कायम गरिएको छ। यो समितिले दिएको न्यूनतम मूल्य हो। यस्तै कन्य च्याउ प्रतिकेजी १८० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको…