इनसाइट/स्पेशल « Khabarhub

निजी क्षेत्रमा कर्जा प्रवाह २ खर्ब ४६ अर्ब ८० करोडले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा कर्जा २ खर्ब ४६ अर्ब ८० करोड रुपैयाँले ले बढेको छ ।  बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा कर्जा प्रवाह ५.१ प्रतिशतले वृद्धि भएको जनाएको छ ।  अघिल्लो वर्षको सोही अवधिमा…