Live on
Your Voice, Your Power
काठमाडौं– भूकम्प र आणविक परीक्षणका सम्बन्धमा एउटा अनुसन्धान बाहिर आएको छ, जसमा बारम्बार पृथ्वी हल्लाउनुको अर्थ भूकम्प आएको होइन, वास्तवमा यो गोप्य आणविक परीक्षण पनि हुनसक्ने बताइएको छ । यो अनुसन्धान लस अलामोस नेशनल ल्याबोरेटरीका भूकम्पविद्हरूले गरेका हुन्। सिस्मोलॉजिकल सोसाइटी अफ अमेरिकाको बुलेटिनमा प्रकाशित नयाँ लेखमा उल्लेख भए अनुसार प्राकृतिक भूकम्प नआएर परमाणु परीक्षण गरिएको…