Khabarhub | Page 466 of 11726 | Nepal's Trusted News Source Khabarhub

सिनेमा

ऋचा घिमिरेको युटर्न : ‘तुलसी’ बोकेर अमेरिका, नेपाल आउँदा ‘तेल भिसा’

मोडलिङदेखि ‘कमब्याक’ सम्मको संघर्ष

संगम ढकाल

काठमाडौं- ऋचा घिमिरे ६० को दशककी स्थापित नायिका हुन् । त्यसबेला चर्चामा रहेका स्टार नायक कमै होलान्, जोसँग उनले काम गरेकी छैनन् । हिरोइन बन्न चाहिने कथित न्यूनतम मापदण्ड ‘गोरो छाला’ उनीमा थिएन । तथापि[ ... ]

रास्वपा सांसद हरि ढकाल भन्छन्–

‘देउवाले रविलाई प्रधानमन्त्री अफर गर्दा हामीले ओलीलाई विश्वास गरेछौँ’

‘अब सहकारीपीडितको आन्दोलनको नेतृत्व रास्वपाले गर्छ’

ज्ञानु घिमिरे

काठमाडौं - सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत सरकारले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेर अनुसन्धान थालेपछि रास्वपा सडक आन्दोलनमा ओर्लिएको छ । आखिर अदालती प्रक्रियाबाट टुंगो लाग्नुपर्ने विषयलाई लिएर सडकमा आन्दोलन किन[ ... ]

यस्तो देखियो माइतीघरमा रास्वपाको प्रदर्शन (तस्बिरहरू)

खबरहब

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलन अब काठमाडौंस्थित माइतीघर मण्डलबाट सुरु भएको छ । पोखरामा करिब सातासम्मको प्रदर्शन नतिजामुखी नभएपछि रास्वपा काठमाडौंकेन्द्रित भएको हो । जिल्ला अदालत कास्कीले ठगी आरोपमा समातिएका पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि[ ... ]

ब्रिक्स सम्मेलन : रसियालाई एक्ल्याउने अमेरिकी प्रयासमा अर्को धक्का

नेटो सदस्य राष्ट्र टर्की नै पुग्यो पुटिनलाई साथ दिन

खबरहब

काठमाडौं– रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले ब्रिक्स सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर आफूलाई एक्ल्याउन प्रयासरत अमेरिकासहितका पश्चिमा मुलुकहरूलाई चुनौती दिएका छन् । युरोप र उत्तर अमेरिकी देशहरूको सैन्य गठबन्धनको सदस्य राष्ट्र टर्कीलाई ब्रिक्स सम्मेलनमा सहभागी गराएर पुटिनले[ ... ]

गैरआवासीय नेपाली संघले ग्लोबल कन्क्लेभ आयोजना गर्दै 

काठमाडौं- काठमाडौंमा गैर आवासीय नेपाली संघले कार्तिक ११ र १२ गते एनआरएन ग्लोबल कन्क्लेभ–२०२४ आयोजना गर्ने भएको छ । संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रूपान्तरण र एकताःश्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने नाराका साथ काठमाडौंमा एनआरएन ग्लोबल कन्क्लेभ आयोजना गर्न लागेको जानकारी दिएको हो…

मोटरसाइकलमा लुकाएको चाँदीका गहनासहित भारतीय पक्राउ

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले लाखौं मूल्य बराबरको अबैध चाँदीको गहना र मोटरसाइकल सहित एकजना भारतीय नागरिक लाई पक्राउ

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरको भिमदत्त नगरपालिका-१८ पाँच नम्बर गल्लीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २८ ग्राम ३ सय ५०

अवैध सुनसहित न्यूरोडबाट दुई भारतीय नागरिक समातिए

काठमाडौं– अवैध रूपमा सुनको कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२५ बाङ्गेमुढा

महिलालाई बन्धक बनाइएको अभियोगमा दुई पक्राउ

काठमाडौं । काठमाडौंको चाल्नाखेलमा एक महिलालाई बन्धक बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ दक्षिणकाली