Live on
Your Voice, Your Power
पाटन– सभामुख देवराज घिमिरेले फोटो पत्रकारिताले जीवनलाई जीवन्त र इतिहासलाई अमर बनाउन सक्ने भएकाले महत्वपूर्ण रहेको बताएका छन् । राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहद्वारा आज ललितपुरमा आयोजित पाँचौँ फोटो पत्रकारिता अवार्ड वितरण समारोहमा उनले यस्तो बताएका हुन् । सभामुख घिमिरेले समाजमा फोटो पत्रकारिताको महत्वपूर्ण भूमिका भए पनि यो पेसा…