समाचार Archives | Page 470 of 8513 | Khabarhub Khabarhub

नेपालबाट विश्वमा शान्ति, मानवता र करुणा विस्तार भइरहेको छ – प्रधानमन्त्री ओली

काठमाडौं – नेपालबाट विश्वमा शान्ति, मानवता र करुणा विस्तार भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । लुम्बिनीमा जारी चौंथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा एकातर्फ अशान्ति मच्चिरहेको बेला अर्कोतर्फ नेपालको अगुवाइमा गौतम बुद्धका महत्त्वपूर्ण विचार प्रवाह भइरहेको बताए । उनले युद्धबाट शान्तिको सम्भावना नहुने बताउँदै भगवान बुद्धको शान्ति र शिक्षाको…