समाचार Archives | Page 496 of 8526 | Khabarhub Khabarhub

सात महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन खाँडाचक्र नगरपालिकामा तालाबन्दी

सुर्खेत– कालिकोटको खाँडाचक्र नगरपालिकामा उपभोक्ता समिति र करारका कर्मचारीले तालाबन्दी गरेका छन् । उपभोक्ता समितिले भुक्तानी नपाएको भन्दै र करारका कर्मचारीले तलब नपाएको भन्दै बुधबार तालाबन्दी गरेका हुन् ।  नगरपालिका सात महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । नगर प्रमुख कमलबहादुर शाहीले आफू अनुकुलको प्रमुख प्रशासकीय अधिकृत राख्ने गरेको कर्मचारीहरुको आरोप छ । प्रमुख प्रशासकीय…