समाचार Archives | Page 494 of 8525 | Khabarhub Khabarhub

भारतीय ऊर्जामन्त्री खट्टरले भेटे प्रधानमन्त्री ओलीलाई

काठमाडौं- दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय माननीय ऊर्जा तथा आवास मामिला मन्त्री मनोहर लाल खट्टरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार भेटवार्ता गरेका छन् । मन्त्री खट्टर मंगलबार संखुवासभास्थित अरुण तेस्रोको पावर हाउस र बाँध निर्माणस्थल पुगेर आएका थिए । उनले बुधबार मुस्ताङको मुक्तिनाथमा दर्शन गरेर फर्किएपछि ओलीसँग सिंहदरबारमा भेटवार्ता गरेका हुन् । भेटका क्रममा…