Khabarhub | Page 496 of 12261 | Nepal's Trusted News Source Khabarhub

विचार

विश्लेषक ‘फेल’ भएको देश….

समस्या सबैले सुनाउँछन्, समाधान कसैले दिँदैनन्

अरुण बराल

धरानको ब्लाष्ट टाइम्स दैनिकमा तीन वर्ष काम गरेर सुरु भएको यस पंक्तिकारको पत्रकारिता/लेखन यात्रा ८ वर्ष साप्ताहिक, १ वर्ष राष्ट्रिय दैनिक, १ वर्ष टेलिभिजन र लगभग १२ वर्ष अनलाइन पत्रकारितामा बितेछ । भनिन्छ, पत्रपत्रिकाको मुख्य[ ... ]

घुस खुवाए, सरकारी साक्षी बनेर बयान फेरे, अहिले आफैँलाई मुद्दा !

खबरहब

काठमाडौं - एक मेडिकल सञ्‍चालकले सरकारी अस्पतालबाट भुक्तानी पाउन घुस खुवाएर सरकारी साक्षी बन्दै एकाएक बयान फेरेपछि भ्रष्टाचार मुद्दा लागेको छ । औषधि सप्लाई गरेबापत पाउनुपर्ने भुक्तानी लिन अप्लस मेडिकोका सञ्चालक नन्दलाल पौडेलले चितवनस्थित वीपी[ ... ]

प्रचण्डको दाबी- राष्ट्रपतिलाई महाभियोगको डर देखाएर कांग्रेस-एमालेले सरकार बनाए

खबरहब

दाङ- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई महाभियोगको धम्की दिएपछि वर्तमान सरकार बनेको दाबी गरेका छन्। दाङको तुलसीपुरमा आयोजित पार्टीको तेस्रो[ ... ]

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु, अब पहिरोले नसताउने विश्वास

खबरहब

काठमाडौं- राष्ट्रिय गौरवको आयोजना सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको पनि शुक्रबार ब्रेक थ्रु भएको हो । यसअघि[ ... ]

यसपालि आगलागीको जोखिम बढ्नसक्ने, सचेत हुन आग्रह

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बढ्दो तापक्रम र हिउँदे वर्षा कम भएकाले यसपालि आगलागी र डढेलोका घटना बढ्न सक्नेतर्फ सचेत हुन आग्रह गरेको छ । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले भने, 'क्रमशः बढ्दो तापक्रम र हिउँदे वर्षा कम हुने आँकलनसँगै देशभर वन…

हतियारसहित चार जना भारतीय पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले चार जना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले सीमावर्ती भारतीय सहर खटिमाका चार

खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो लिन आएका युवालाई चन्द्रागिरिबाट पक्राउ गरेको छ । काँकडभिट्टाबाट काठमाडौँ

इतिहासको पठनपाठन कम हुँदा राष्ट्रिय स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले इतिहासको पठनपाठन कम हुँदै जाँदा शिक्षित नागरिकमा नेपालको गौरवपूर्ण इतिहास, संस्कृति, परम्परा तथा मूल्यमान्यताबारे यथेष्ट

यात्रुसँग यौन प्रस्ताव राखेपछि फन्दामा परे इन्ड्राइभ चालक

काठमाडौं- गत माघ २ गते साँझ चितवनको मुग्लिङ बजारबाट काठमाडौंसम्मका लागि इन्ड्राइभ बुक गरेकी एक यात्रुलाई यौन प्रस्ताव राख्ने चालकलाई