इनसाइट/स्पेशल « Khabarhub

पुस ५ देखि १६ गतेसम्म लेखनाथ महोत्सव हुने

पोखरा– कास्कीको लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुस ५ देखि १६ गतेसम्म लेखनाथ महोत्सवको आयोजना गर्ने भएको छ । संघका अध्यक्ष विनोद श्रेष्ठले पोखरा– २७ स्थित डाँडाकोनाकमा हुने १९ औँ संस्करणको लेखनाथ महोत्सव मार्फत स्थानीय उत्पादन, पर्यटन र उद्योग तथा व्यवसायको प्रवर्द्धन गरिने जानकारी दिए । महोत्सव सफल बनाउन ९ सदस्यीय निर्देशक समिति, ४२ वटा…