इनसाइट/स्पेशल « Khabarhub

सुन चाँदीको भाउ बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ।  आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  हिजो सुनको भाउ स्थिर रहेको थियो। हिजो…