इनसाइट/स्पेशल « Khabarhub

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

काठमाडौं– यो साता कारोबारको पहिलो दिन सामान्य अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोस्रो दिन भने दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १४ दशमलव ५७ अंकले बढेर दुई हजार ७६ दशमलव २७ को विन्दुमा कायम भएको हो । आज शेयर बजारमा भएको कारोबार रकम रु दुई अर्ब ४३ करोड ८० लाख ५८…