इनसाइट/स्पेशल « Khabarhub

नेप्से परिसूचकमा लगातार गिरावट

काठमाडौं–  यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक निरन्तर ओरालो लागेको छ । सातामा कारोबारको पाँचौँ दिन आज नेप्से परिसूचक तीन दशमलव ९४ अङ्कले घटेर दुई हजार ८४ दशमलव ०९ को बिन्दुमा कायम भएको हो । आइतबारयता नेप्से परिसूचक निरन्तर घटिरहेको छ । आज तीन सय चार कम्पनीको एक करोड १६ लाख ८९ हजार नौ…