इनसाइट/स्पेशल « Khabarhub

होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन माग

काठमाडौं - व्यवसायीले होटल व्यवसायलाई पर्यटन उद्योगको राष्ट्रिय प्राथमिकता उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले आज अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटी होटल व्यवसायलाई उद्योगको मान्यता दिन आग्रह गरेको हो । महासङ्घका उपाध्यक्ष हेमराज ढकाल र समितिका सभापति देशबन्धु…