इनसाइट/स्पेशल « Khabarhub

सिटी एक्सप्रेसको ‘१० गुणा बढी पाउने’ मेगा बम्पर विजेताको नाम घोषणा

काठमाडौं- सिटी एक्सप्रेस मनी ट्रान्सफरले 'विदेशबाट सिटी पठाऔं, पठाएको भन्दा १० गुणा बढी पाऔं' योजना अन्तर्गत मेगा बम्पर उपहार 'आफूले पठाएको भन्दा १० गुणा बढी पाउने' विजेताको नाम घोषणा गरेको छ । चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनको उपस्थितिमा विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदी…