Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने…