इनसाइट/स्पेशल « Khabarhub

व्यापार विविधीकरणमा आर्थिक मुद्दाको पहिचान गर्नुपर्छ

हाम्रो व्यापारमा सुरक्षा पनि पर्छ। सुरक्षाको कुरामा हाम्रो मुद्दा के हो ? पहिला त्यो पत्ता लगाउनुपर्छ। त्यो मुद्दा पत्ता नलगाई जति नै छलफल गरे पनि समाधान हुँदैन। पूर्वाधारका कुरामा हाम्रा पूर्वाधार बन्न सकेका छैनन्। त्यो देख्दा असाध्यै अल्छी लाग्छ। उत्तरतर्फ नाकाहरू बिस्तारै खोल्दै छौँ। दक्षिणतर्फ त पहिले नै समायोजन गरिसकेको छौँ। तर त्यसको सुधार उत्साहजनक…