इनसाइट/स्पेशल Archives | Page 549 of 756 | Khabarhub Khabarhub

हुन्डाइले पायो स्टार अवार्ड र सर्टिफिकेट अफ एप्रिसिएसन

काठमाडौँ– हुन्डाइ हेभी इक्विपमेन्टको नेपालका लागि आधिकारिक वितरक कन्स्ट्रक्सन सोलुसन्स नेपालले हुन्डाई कन्स्ट्रक्सन इक्वीपमेन्ट इन्डियाबाट स्टार अवार्ड र ‘सर्टिफिकेट अफ एप्रिसिएसन’ पाउन सफल भएको छ । हुन्डाइ कन्स्ट्रक्सन इक्वीपमेन्ट इन्डियाका म्यानेजिङ डाइरेक्टर जिन सेओङ पार्कको उपस्थितिमा सो अवार्ड प्रदान गरिएको हो ।  सन् २०२० मा नेपाली एस्काभेटर बजारमा नम्बर १ स्थान लिन सफल भएवापत कन्स्ट्रक्सन…