इनसाइट/स्पेशल « Khabarhub

भारतीय पर्यटन व्यवसायी नेपालगञ्जमा

बाँके : नेपालगञ्जमा आजदेखि सुरु हुने वेष्टर्न ट्राभल मार्टमा सहभागी हुन भारतीय पर्यटन व्यवसायी नेपालगञ्ज आइपुगेका छन् । शनिबार राती साढे १२ बजेतिर टुरिजम एजेन्ट्स एशोसिएसन अफ इण्डिया (टाई)को नेतृत्वमा भारतीय पर्यटन व्यवसायी नेपालगञ्ज आइपुगेका हुन् । ६६ जनाको संख्यामा भारतीय पर्यटन व्यवसायी नेपालगञ्जमा आइपुगेका हुन् । गोरखपुर, वाणरासी, र नखनउमा सेल्स मिसन सम्पन्न गरेर…