इनसाइट/स्पेशल « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक ०.२० अंकले घट्यो

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.२० अंकले घटेको छ । योसँगै सूचक २०७७.०३ अंकमा झरेको छ । सेसन अवधिमा २१ कम्पनीका ३३ सय १८ कित्ता सेयर किनबेच भएको छ । जसबाट १२ लाख ३२ रुपैयाँ बराबरको कारोबार भएको छ । सेसनमा कुल ६० पटक सेयर कारोबार भयो । जसमा ७ कम्पनीको भाउ बढ्दा १३ वटाको…