Live on
Your Voice, Your Power
बाँके- बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागीबाट चार करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा विद्युत् सर्ट भई आगलागी हुँदा त्यहाँ रहेका औषधि, उपकरण, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नीराजन सुवेदीले जानकारी दिए । उनका अनुसार सो घटनाको छानबिनका सन्दर्भमा अस्पताल विकास समितिका…