Page 57 | Khabarhub Khabarhub

सीमानाकामा चीनको एकतर्फी नियन्त्रणले नेपाली व्यवसायी हैरान, छैन सहजीकणको पहल

रसुवागढी- उत्तरी छिमेकी चीनले सीमानाका पूर्णरूपमा र दुईतर्फी चालु नगर्दा नेपाली व्यवसायीले दशैँका लागि आयात गरेको ठूलो परिमाणको सामान चीनतर्फ रोकिएको छ । रसुवागढी नाकाबाट चीनले अहिले पनि दैनिक बढीमा ९ वटा कन्टेनरमात्र नेपाल प्रवेश गर्न दिएको छ । दैनिक नेपाल प्रवेश गर्ने कन्टेनरको संख्या बढाउन केही महिनादेखि प्रयत्न भए पनि चिनियाँ प्रशासनले नाका एकतर्फीरूपमा…