समाचार Archives | Page 576 of 8627 | Khabarhub Khabarhub

आवासीय चिकित्सकलाई सरकारीसरह भत्ता दिन निजी मेडिकल कलेज सञ्चालक तयार 

काठमाडौं- निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूलाई सरकारीसरह निर्वाह भत्ता दिन निजी मेडिकल कलेज सञ्चालकहरू तयार भएका छन् ।  आयोगको १९औँ बैठक बस्नुअघि कलेज सञ्चालकहरूले निर्वाह भत्ता बढाउन तयार रहेको जनाएका हुन् । आयोगको १६औँ बैठकले निजी मेडिकल कलेजहरूले पनि सरकारीसरह आवासीय चिकित्सकलाई ४८ हजार ७३७ रुपैयाँ दिने निर्णय गरेको थियो।  तर सो निर्णयको मेडिकल…