इनसाइट/स्पेशल « Khabarhub

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।  यता, चाँदीको मूल्यमा…