इनसाइट/स्पेशल « Khabarhub

मौसमी तरकारीको उत्पादन घट्दा आयातित तरकारीको मूल्यमा वृद्धि

उदयपुर– हरियो तरकारी उत्पादनका उदयपुर लागि उर्वर भूमि मानिए पनि हरियो तथा मौसमी तरकारीहरू उत्पादन घट्दा जिल्लाभित्र विभिन्न रासायनिक पदार्थ, भएको तरकारीको आयात बढ्न थालेको छ । फागुनको पहिलो हप्तासम्म स्थानीयस्तरमा उत्पादन भएको हरियो तरकारीले जिल्लाभित्र धाने पनि मौसमी तरकारीको उत्पादन कम हुँदा रासायनिक पदार्थ प्रयोग गरिएको र  आयातित महँगो तरकारी किनेर खान बाध्य भइएको…