Live on
Your Voice, Your Power
काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे सम्झौता अस्वीकार गरेको छ । सहमति पूर्ण रूपमा एकतर्फी, अवैध र आन्दोलनको मूल भावना विपरीत भएको दाबी उक्त मोभमेन्टले गरेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, सार्वजनिक संस्थाहरूको पुनरसंरचना र यी संरचनागत सुधार भएपछि मात्रै निर्वाचनमा जाने मुख्य एजेन्डा कुनै पनि रूपमा सम्बोधन नगरिएको वक्तव्यमा…