Khabarhub

शेखर र पूर्णबहादुर गगनसँग नजिकिँदा बढ्यो देउवाको चुनौती

केही दिनभित्रै संस्थापनतिर जोडिने दाबी

ज्ञानु घिमिरे

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवाका विश्वासपात्रमध्ये एक पूर्णबहादुर खड्का पछिल्लो समय नेपाली कांग्रेसका सभापति गगन थापासँग नजिकिएका छन्। गत साउन २९ देखि ३१ सम्म भएको देउवा पक्षको राष्ट्रिय भेलाले त्यस कुराको संकेत गरेको थियो ।[ ... ]

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो । जसले हजारौँ संख्यामा मानवीय क्षति र खर्बौं बराबरको धनसम्पत्ति नष्ट गरेको छ । नेपाल–चीन सीमा क्षेत्रमा अवस्थित लामटाङ लिरुङ हिमालको उत्तरी मोहडामा एउटा विशाल[ ... ]

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

ज्ञानु घिमिरे

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा पदमप्रसाद श्रेष्ठले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । उनी जलवायु परिवर्तनसम्बन्धी कोपका विभिन्न बैठकहरूमा सहभागी भएर विश्वको कार्बन उत्सर्जनका कारण नेपालमा देखिएको असरको विषयमा[ ... ]

बाढीमा आफन्त हराएकाहरू भन्छन्- गृहमन्त्रीज्यू, अक्सिजन बोक्ने हामी छौँ, तपाईं स्टन्ट रोकेर काम गर्नुस्

खबरहब

काठमाडौं- त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा अघि बढाउन माग गर्दै पीडित परिवारले काठमाडौंमा प्रदर्शन गरेका छन् । चाँडोभन्दा चाँडो अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य अघि बढाउन माग गर्दै[ ... ]

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छन् : मन्त्री श्रेष्ठ

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय र नागरिकको सामूहिक प्रयासबाट देश छिट्टै  संकटबाट बाहिरिने विश्वास व्यक्त गरेका छन् । सप्तरङ्गी इन्द्रेणी बौद्ध समाज, स्वयम्भूले बाढीपीडितका लागि उपलब्ध गराएको आर्थिक सहयोग ग्रहण गर्दै सोमबार मन्त्री श्रेष्ठले सङ्कटको समयमा आपसी सहकार्य, समन्वय र हातेमालोले…

काठमाडौंमै खसी भन्दै टेपले टाँसेर बेचियो बाख्राको मासु

काठमाडौं– खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा काठमाडौंको रातोपुलबाट तीनजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–८ रातोपुलस्थित सफिक मासु

भोटेकोशी बाढीबारे सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिएका व्यक्ति पक्राउ

काठमाडौं– भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । साइबर

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा– प्रहरीले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार पर्साका एक प्रतिवादी अखिलेश साह तेलीलाइ पक्राउ गरेको छ

मधेशवासी समुदायलक्षित आपत्तिजनक नारा पोतेको आरोपमा एकजना पक्राउ

काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा तराई-मधेशका समुदाय लक्षित आपत्तिजनक नारा लेखेको आरोपमा एकजना पक्राउ परेका छन्। मधेशवासी समुदायप्रित आपत्तिजनक अभिव्यक्ति लेखेर