इनसाइट/स्पेशल « Khabarhub

सुनको मूल्य सामान्य घट्दा चाँदी स्थिर, कतिमा हुँदैछ काराेबार ?

काठमाडौँ- सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रतितोला ५०० रुपैयाँले बढेको सुनको भाउ साेमबार प्रतितोला १०० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।…