Live on
Your Voice, Your Power
काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ । योसँगै सूचक २०९०.३७ विन्दुमा पुगेको छ । सेसन अवधिमा ८ लाख २९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो अवधिमा २४ कम्पनीको १९ सय ५६ कित्ता सेयर कारोबार भएको छ भने १५ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ ।