Live on
Your Voice, Your Power
काठमाडौँ– प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ । यससँगै सूचक १८४६.६९ विन्दुमा आएको छ । २ लाख ५६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको ६९० कित्ता सेयर कारोबार भएको हो । कुल १४ वटा कम्पनीको कारोबार भएको छ । ९ कम्पनीको भाउ बढ्दा २ वटाको भने मूल्य घटेको छ…